Hey netizens I wish you day is fine, Right now i will tell information about inspirational quotes nepali complete with images and contents. But before jumping to content inspirational quotes nepali it's good we see first about the inspirational quotes nepali.
inspirational quotes nepali is hits wanted right now, remembering inspirational quotes nepali which will I share this is very full of content with details information. In this modern era indeed a lot technology that is sosophisticated, can be from Smartphone which your have can do anything in the hands that you hold that. Be it looking for news,technology,science it's all in your cellphone.
Content this time is part of discussion which has many in the internet world that you hold . Of course the article that want I to share is very different from the other next site, very bright blaring and convincing.
Looks like there's no need to a little longer, let's go straight to the main point, Below information inspirational quotes nepali complete with images and contents.
“जीवनको कुनै पनि क्षेत्रमा सफलता सही समयमा मात्र आउँछ । तपाईं यसलाई चांडो पाउन सक्नुहुन्न। हतार नगर्नुहोस्। केवल धैर्यपूर्वक सहि कुरा गरिरहनुहोस्। हरेक साँचो प्रयासको बीउले एक दिन फल फलाउनेछ ।” – Gaur Gopal Das
“यदि तपाईंले आफ्नो जीवनको योजना आफै बनाउनु भएन भने, सम्भावना यो रहन्छ कि तपाईं अरु कसैको योजनामा पर्नुहुनेछ र अनुमान लगाउन सक्नुहुन्छ कि उनीहरुले तपाईंको लागि पक्कै पनि पर्याप्त योजना बनाएका हुँनन् ।” – Jim Rohn
“मेलै आफ्नो क्यारियरमा ९००० भन्दा बढी शटहरु विगारेको छु । मेलै लगभग ३०० खेलहरु हारेको छु । २६ चोटि मलाई खेल जित्ने शट हान्न विश्वास गरेको थियो र मैले गुमाएको छु । म आफ्नो जीवनमा बारम्बार असफल भएको छु र त्यसैले म सफल छु ।” – Michael Jordan
“यदि चीजहरू तपाईंको लागि सही भइरहेको छैन भने एकछिन बिश्राम गर्नुहोस्। तपाईंको जीवनलाई विचार गर्नुहोस्। तपाईंको यात्रालाई पुनः परिभाषित गर्नुहोस्। र दोब्बर बलका साथ् पुन: सुरुवात गर्नुहोस् ।” – Gaur Gopal Das
“मैले गरेको सबै भन्दा सजिलो काम भनेको एक मिलियन डलर कमाउनु थियो र मैले गरेको सबै भन्दा गाह्रो काम, र यसलाई वर्षौं लागेको थियो, विश्वास गर्न कि म एक मिलियन डलर कमाउन सक्षम छु ।” – Les Brown
“यदि चीजहरू तपाईंको लागि सही भइरहेको छैन भने एकछिन बिश्राम गर्नुहोस्। तपाईंको जीवनलाई विचार गर्नुहोस्। तपाईंको यात्रालाई पुनः परिभाषित गर्नुहोस्। र दोब्बर बलका साथ् पुन: सुरुवात गर्नुहोस् ।” – Gaur Gopal Das
“तपाइँले आफ्नो नियन्त्रण भन्दा बाहिरको कुरा परिवर्तन गर्न खोज्नु भनेको, आफ्नो टाउको पिटेर पर्खाल सार्न खोज्नु जस्तै हो। पर्खाल सर्दैन; तपाईको टाउकोमा चोट मात्र लाग्छ। त्यसैले परिवर्तन गर्ने नमिल्ने कुरालाई परिवर्तन गर्न खोजेर आफैलाई चोट पुर्याउने काम नगर्नुहोस ।” – Gaur Gopal Das
“प्रत्येकको यात्रा पछाडि कथा हुन्छ । त्यहाँ भएका निर्णयहरूको पछाडि एउटा कारण हुन्छ । पृष्ठभूमि बुझ्ने कोसिस नगरी उनीहरूलाई सही वा गलतको रूपमा लेबल गर्ने निष्कर्षमा हामी नजाऔं ।” – Gaur Gopal Das
“जो कोही रिसाउन सक्छन् – रिसाउन सजिलो छ, तर सही व्यक्तिसँग, सही डिग्रीमा, सही समयमा र सही उद्देश्यका लागि क्रोधित हुन र सही तरिकामा – यो सबै व्यक्तिको शक्ति भित्र हुँदैन र यो सजिलो पनि छैन ।” – Aristotle
Thats it, cool isn't the article?. Hopefully with content inspirational quotes nepali those, the brothers and ladies the problem can be overcome and entertained thanks to discussion this.
All of me, Hopefully content about inspirational quotes nepali this can be useful for all of you you. Ending word. Thank you for everything.